अमेरिकामा होपको साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न

अमेरिका । अमेरिकास्थित क्लिवलेण्ड ओहाइयोमा मातृभाषा संरक्षण समूहको लोगो लोकार्पण तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। उक्त लोकार्पन गरिएको लोगो हेरिसबर्ग निवासी चित्रकार डी बी सारूले तयार पारेका थिए। डिसेम्बर १६ मा सामाजिक संस्था होपले आयोजना गरेको उक्त कार्यक्रममा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उदेश्यले साहित्य सिर्जना पनि प्रस्तुत गरिएको थियो। चन्द्र गुरुङको सभापतित्वमा आयोजना … Continue reading अमेरिकामा होपको साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न